२३ बैशाख २०८३, बुधबार । May 7, 2026

बजेटमा सत्तापक्षकै किचलो, आफूसँग छलफल नगरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल नगरेको गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले बजेट निर्माणका क्रममा आफ्नो पाार्टीसँग छलफल गरेको भए अझैँ राम्रो बजेट आउने बताएका थिए । उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा…