काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिव ५ महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९ दशमलव ८७ अंक बढेर १९८३ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १० दशमलव ६० अंक बढेको छ भने फ्लोट…