९ चैत्र २०८२, सोमबार । March 23, 2026

साताको पहिलो कारोबारको दिन ४ दशमलव ५९ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ४ दशमलव ५९ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव ५९ अंकले घटेर बन्द भयो । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १ सय ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै…