३१ भदौ २०८३, बुधबार । September 16, 2026

मंगलबार सुनको मूल्य स्थिर, घट्यो चाँदी

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख ४१ हजार ६ सयमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय…