२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एकैदिन १ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य १ हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३ सय रुपैयाँ पुगेको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३…