१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

वैदेशिक अध्ययनका नाममा बाहिरियो १ खर्ब २५ अर्ब

काठमाडौं । अध्ययनका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन्। विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन्। अघिल्लो वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीले एक खर्ब बराबरको विदेशी मुद्रा साथमा लगेका थिए। नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ। नेपालीहरु अध्ययनका लागि अमेरिका,…