२२ मंसिर २०८२, आइतबार । December 7, 2025

नेप्सेमा पहिरो, १ सय ११ अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बन्द भएको छ। नेप्से परिसूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ४० प्रतिशतले घटेर ४९६ दशमलव ४७ विन्दुमा पुगेको छ। यसदिन ३३० स्क्रिप्सको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड…