काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ को विन्दुमा पुगेको छ । आज ३३५ कम्पनीको १ लाख ६० हजार ५ सय ९७ पटकको कारोबारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री भएको छ ।…