१० माघ २०८१, बिहिबार । January 23, 2025

साताको पहिलो कारोबारको दिन नेप्सेमा ५६ अंकको गिरावट



काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दुमा पुगेको छ । आइतबार ३३७ कम्पनीका १ लाख ३० हजार ६ सय ३२ पटकको कारोबारमा २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ । म्युचुअल फन्ड ० दशमलव १७ अंकले बढ्दा बाँकी १२ वटा उपसमूह राताम्मे छन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १७७ रुपैयाँका दरले कमाउँदा सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ