१ आश्विन २०८३, बिहिबार । September 18, 2026

१२७ अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो


१७ भदौ २०८१, सोमबार  

234
Shares

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ को विन्दुमा पुगेको छ । आज ३३५ कम्पनीको १ लाख ६० हजार ५ सय ९७ पटकको कारोबारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २ रुपैयाँ रहेको छ ।

२३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ । सोमबार सबै उपसमूहमा हरियाली छाउँदा निर्माण कम्पनी, जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक बढेका छन् ।

एनएलजी इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता १०५ रुपैयाँका दरले कमाउँदा सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ