९ चैत्र २०८२, सोमबार । March 23, 2026

तोलामा २ हजारले बढ्यो सुनको भाउ, बन्यो नयाँ किर्तिमान

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउमा नयाँ किर्तिमान कायम भएको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी पनि बढेको छ ।…