१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

शेयर बजार ओरालो यात्रामा, नेप्सेमा ५७ दशमलव ९९ अंकको गिरावट


५ कार्तिक २०८१, सोमबार  

69
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएको छ ।

आज सेयर बजार परिसूचक ५७ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ३९ दशमलव ९२ को विन्दुमा पुगेको छ । सोमबार ३ सय १९ कम्पनीका ७२ हजार ४ सय २५ पटकको कारोबारमा १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११ दशमलव १४ अंकले घट्दा फ्लोट इन्डेक्स ४ दशमलव ०६ अंकले घटेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था