९ चैत्र २०८२, सोमबार । March 23, 2026

तोलामा ८ सयले बढ्यो सुनको भाउ, बनायो नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) पनि सुनको भाउ उकालो लागेको छ । आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको…