२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

ओरालो लाग्यो सुनको भाउ, आज तोलामा २ हजार ६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार…