२१ मंसिर २०८२, शनिबार । December 7, 2025

सामान्य अंकले बढ्यो नेप्से,४ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से २ दशमलव ९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी…