९ चैत्र २०८२, सोमबार । March 23, 2026

तोलामा ६ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउमा…