१४ जेष्ठ २०८३, बिहिबार । May 28, 2026

आइतबार तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रति तोला ३,४०० रुपैयाँले बढेको हो। शुक्रबार प्रति तोला १,९३,१०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार १,९६,५०० रुपैयाँमा पुगेको छ। यो वृद्धि पछिल्लो केही समयको उच्च उकालोको रूपमा देखिएको छ। त्यस्तै,…