१ चैत्र २०८१, शनिबार । March 15, 2025

तोलामा १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजारले रुपैयाँले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला रू एक हजार…