२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मंगलबार तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पाँच हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४० रुपैयाँमा रहेको चाँदी बुधबार ५० रुपैयाँले महँगिँदै…