काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १९५८ दशमलव ९४ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २ दशमलव १९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ८९ अंक घटेको छ ।…