२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट

काठमाडौं । सोमवारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले गिरावट भएको छ । बुधवार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७…