काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले असार २ गते (सोमबार)देखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा क्रमशः १ रुपैयाँ र २ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। निगमद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर रु. १.४१…