काठमाडौं । चिनियाँ कम्पनीले ३१ करोड वटा नेपाली नोट छाप्ने ठेक्का पारेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एमरएस चाइना ब्यान्कनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले २० रुपैयाँ दरका नोट उक्त संख्यामा छाप्ने ठेक्का पाएको हो । केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख…