१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

नेपाललाई मल र गहुँ उपलब्ध गराउन रुस तयार

काठमाडौं । नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको रुसले जनाएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएको तिमिल्सिनाको सचिवालयले जनाएको हो । अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई…