८ चैत्र २०८२, आइतबार । March 22, 2026

आयल निगमले किन्यो विद्युतीय गाडी

काठमाडौं । नेपाल आयल निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ । डिजेल, पेट्रोल बिक्रीको एकाधिकार पाएको निगमले विद्युतीय गाडी खरिद गरेको हो । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालको…