२२ माघ २०८२, बुधबार । February 4, 2026

अमेरिकी डलरको भाउ घट्यो, युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । आज युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा कायम भएको छ । मंगलबार खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा रहेको थियो । आज अमेरिकी डलर…