२३ बैशाख २०८३, बुधबार । May 6, 2026

पशुपतिको जलहरिमा पुगेन सुन, अनियमितता भएको ठहर

काठमाडौं । पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम भेटिएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९ सय ५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो । पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ विभाग,…