२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि

काठमाडौं । मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमवार १६ अंकले बढेको नेप्से परिसूचक मंगलवार ५६ दशमलव ११ अंकले वृद्धि भएर १ हजार ९३० दशमलव ९९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३ दशमलव ०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव…