९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

वर्षभरमै ४४ हजारले बढ्यो सुनको मूल्य,आजै २ हजार ४ सयले वृद्धि



काठमाडौं। वर्ष २०८०को अन्तिम दिन सुनको मूल्य हालम्मकै उच्च कायम भएको छ ।

चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यसै दिन प्रतितोला ९४ हजार ९९५ रहेको सूनको मूल्यमा सालभरमै ४४ हजार ५ रुपैयाँ वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी