३० भदौ २०८३, मंगलबार । September 15, 2026

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार २ हजार ७ सयले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार…