१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ )

काठमाडौं । सरकारले आगामी आव २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री बर्षमान पुनले मगलबार संघीय संसद्मा सो बराबरको बजेट पेश गरेका हुन् । त्यसमा ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेट रहेको छ । यसैगरि ३ खर्ब…