४ असार २०८३, बिहिबार । June 18, 2026

सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ )


१५ जेष्ठ २०८१, मंगलबार  

18
Shares

काठमाडौं । सरकारले आगामी आव २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री बर्षमान पुनले मगलबार संघीय संसद्मा सो बराबरको बजेट पेश गरेका हुन् । त्यसमा ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत बजेट रहेको छ । यसैगरि ३ खर्ब ६७ अर्ब १८ करोड वित्तिय व्यवस्थापन तर्फ बिनियोजन गरिएको छ । चालु आवको तुलनामा यो बजेट ६.२ प्रतिशतले बढी हो ।

सरकाले आगामी आवमा १२ खर्ब ६० अर्ब ३० करोड राजश्व स्रोत जुटाउने भएको छ । यसैगरि वेदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याइनेछ ।
पूर्णपाठ

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा