काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेको छ । आइतबार दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक…