काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान गरेका छन्। सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईईएफ-२०२६) अन्तर्गत आयोजित 'एससीओको २५ वर्षः व्यापार, आर्थिक तथा व्यावसायिक एजेन्डाको विकासको नयाँ चरण' विषयक सत्रमा भर्चुघल सम्बोधन गर्दै महतोले नेपालको विशाल जलविद्युत सम्भावना र क्षेत्रीय ऊर्जा व्यापारमा…