काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज आदेश आउने सम्भावना पनि रहेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस सम्पन्न भएको हो । सरकारी वकिलको जवाफी बहस सकिएपछि…