काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय कुसान लामा ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् । उनलाई टोखा नगरपालिका–१ स्थित झोर क्षेत्रबाट सोमबार राति पक्राउ गरिएको हो । प्रहरीले गोप्य सूचनाको आधारमा ना ७ ख १६७२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई,…