६ असार २०८३, शनिबार । June 21, 2026

रवि लामिछाने कारागार चलान, भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भैरहवा कारागार चलान भएका छन्। अदालतको आदेशमा पक्राउ परेका लामिछानेले कारागार लाग्दै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै भने, “केही छैन, अदालतप्रति सम्मान छ।” उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि शुक्रबार काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराइ पुर्पक्षका लागि भैरहवा कारागार पठाइएको हो। कारागार प्रशासनले…