५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखियो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगी र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्ति सम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेले दुवै रिटमाथि सुनुवाइ गरेपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो। कुलमान घिसिङले आफ्नो साढे चार…