५ श्रावण २०८३, मंगलबार । July 21, 2026

मनाङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प


४ पुस २०८१, बिहिबार  

114
Shares

काठमाडौं । बिहीबार (आज) बिहान मनाङमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ७ः ३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यसअघि बुधबार बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर