३० चैत्र २०८२, सोमबार । April 13, 2026

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध


१२ असार २०८१, बुधबार  

153
Shares

कास्की । निरन्तरको बर्षासँगै आएको बाढी र पहिरोले कास्कीको पोखरा महानगरपालिका वडा नं.१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको छ ।

पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् । स्थानिय प्रशासनका अनुसार हाल डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ । बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको बताइएको छ ।

साथै यस कार्यमा पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोलीले पनि सहयोग गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व