३ आश्विन २०८३, शनिबार । September 19, 2026

बझाङ केन्द्रविन्दु भएर भुकम्पको धक्का महसुश


१३ कार्तिक २०७९, आइतबार  

3
Shares

बझाङ । आईतबार बिहान बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । बझाङको लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भुकम्पबाट कुनैपनि मानविय र भौतिक क्षति भने भएको छैन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ