८ मंसिर २०८१, शनिबार । November 23, 2024

पञ्चकन्या झरना, पर्यटकका लागि नयाँ गन्तव्य

काभ्रेपलाञ्चोक । ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइको थलो बनेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा रहेको उक्त झरना निकै मनमोहक छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो । बाटो…