२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

सामाजिक सञ्जाल दर्ता नगरे ३० दिनमा बन्द

काठमाडौं। सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने सबै व्यक्ति, कम्पनी वा संस्थालाई एक महिनाभित्र सरकारी निकायमा दर्ता गराउन सूचनाको प्रकाशन गरेको छ। यदि तोकिएको समयसम्म दर्ता नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई रोक लगाइने चेतावनी दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि निर्देशिका, २०८० लागू गरेको छ। यसअनुसार, दर्ता गर्न इच्छुक…