७ चैत्र २०८२, शनिबार । March 21, 2026

राइड शेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

काठमाडौं । नयाँ राइड शेयरिङ प्लेटफर्म जाउँ गुरू सार्वजनिक भएको छ । आईतबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।कम्पनी तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । जाउँ गुरूले दैनिक यात्रालाई सहज बनाउने कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले जानकारी दिए । अहिले…