२५ मंसिर २०८२, बुधबार । December 10, 2025

एनपीएल अक्सनः प्रतिश जिसी १५ लाखमा विराटनगरमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय टोलिका तीव्र गतिका बलर प्रतिश जिसीलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले अनुबन्ध गरेको छ । आइतबार भएको अक्सनमा उनलाई विराटनगरले १५ लाखमा किनेको हो । बायाँ हाते बलर प्रतिश पछिल्लो दुई वर्षमा नेपाली टोलीमा थिए । क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो…