एजेन्सी । साउदी प्रो लिगमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल शबाबलाई हराएको छ । गएराति अल शबाब स्टेडियममा भएको खेलमा अल नासरले घरेलु टोलीलाई २–१ गोलले हरायो । अल नासरका लागि खेलको ६९ औं मिनेटमा एमेरिक लापोर्टे र खेलको दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे । अल…