२३ मंसिर २०८२, सोमबार । December 8, 2025

साफ महिला च्याम्पियनसिपः श्रीलंकासँग माल्दिभ्स १–० गोल अन्तरले पराजित

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएको छ । श्रीलंकाको जितमा खेलको १७ औं मिनेटमा इमेशा वार्नाकलासुरियाले निर्णायक गोल गरिन् । दायाँ विंगबाट प्रविना परेराले दिएको क्रसमा इमेशाले हेडरमार्फत गोल गरिन्। राष्ट्रिय टिमबाट डेब्यु गरेको खेलमै उनले गोल गरेकी थिइन्। श्रीलंकाले पहिलो र…