२४ माघ २०८२, शुक्रबार । February 6, 2026

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं । जारी आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले कुवेतसँग खेल्दैछ । दुबईस्थित द सेभेन स्ेटेडियममा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटबाट सुरु हुनेछ । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित…