९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपिएलको ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यसका लागि मंगलबार ओमोडा एन्ड जेइकोलाई सह-प्रायोजकका रूपमा सम्झौता गरेको छ। क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै एनपीएलको पहिलो संस्करणका लागि सह-प्रायोजकको रूपमा ओमोडा एन्ड जेइकोसॅंग साझेदारी गरेको हो। क्यानका सचिवका र…