३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएलः कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा


१४ मंसिर २०८१, शुक्रबार  

360
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो मुख्य प्रायोजकको नामा सार्वजनिक गरेको छ ।

कार्णालीले आफ्नो मुख्य प्रायोजकको रुपमा महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच कर्णाली र महिन्द्राबिच सम्झौता भएको हो ।

हिमालयन बिल्डर्स प्रालिको स्वामित्वमा रहेको कर्णालीको मार्की प्लेयर सोमपाल कामी छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ